ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
काठमाडौँ। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्यो । टाइगर्सलाई…
काभा महिला भलिबल : नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौँ । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको…
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै
काठमाडौँ। चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ । भरतपुर महानगरपालिका-१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले…
काभा वुमन्स नेसन्स लिग : आज नेपाल र इरान भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु…
भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३/२…
ओलम्पिक उद्घाटन समारोहका अद्भुत दृश्य
फ्रान्सको राजधानी पेरिसमा चित्ताकर्षक शैलीमा ग्रीष्मकालीन ओलम्पिक उद्घाटन गरिएको छ। सेन नदी सँगसँगै हजारौं खेलाडी कला प्रदर्शन गर्दै उद्घाटन समारोहमा सहभागी भएका थिए। ओलम्पिक उद्घाटन समारोहका लागि पहिलो पटक जलमार्गको…
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा चार दशकदेखि अलपत्र रहेको गौरीटार रंगशाला निर्माणमा प्रदेश सरकारले अगुवाइ गरेसँगै गति लिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन गौरीटार रंगशालाले गति लिएको छ।…
क्रिकेटमा नेपालका २० विश्व कीर्तिमान
१८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी–२० विश्वकप…
भलिबलः भारतले इरानलाई हरायो
काठमाडौ १७ साउन: काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३-१ को…
चर्दै गरेका भेडा
म्याग्दी(बेनी), १५ साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरनक्षेत्रमा चर्दै गरेका भेडाहरु । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ । तस्बिर ः / रासस
















