नेतन्याहुसहित ३५ जनाविरुद्ध टर्कीमा मुद्धा, ४६ सय वर्षसम्म कैद माग

 टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ । इस्तानबुलका प्रमुख…

इरान-अमेरिका वार्ता असफल

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ । पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले…

गाजा बारे ट्रम्पको शान्ति बोर्ड अलपत्र !

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ । यसको मुख्य कारण पर्याप्त रकम अभाव रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । गाजाको…

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैंछ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री…

घरमा नोट जलेको अवस्थामा भेटिएपछि भारतीय न्यायाधीशले दिए राजीनामा

भारतको इलाहाबाद उच्च अदालतमा कार्यरत न्यायाधीश यशवन्त वर्माले पदबाट राजीनामा दिएका छन् । उनको दिल्लीस्थित घरमा ठूलो परिमाणमा जलेका नोट फेला परेको घटनापछि उनीविरुद्ध आन्तरिक छानबिन भइरहेको थियो । उक्त…

लेबनानको बिन्त जुबैल सहर कब्जा गर्ने प्रयासमा इजरायल

इजरायलले दक्षिणी लेबनानमा आफ्नो स्थल सैन्य कारबाही थप तीव्र बनाएको छ । पछिल्ला विवरणअनुसार इजरायली सेना लामो समयदेखि बिन्त जुबैल सहरलाई घेराबन्दी गर्ने प्रयासमा रहेको छ र आसपासका पहाडी क्षेत्र…

युक्रेन-रुसबीच ३२ घण्टाका लागि अस्थायी युद्धविराम

चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक घोषणा गर्दै युक्रेनमा ३२ घण्टाका लागि अस्थायी युद्धविराम लागू गर्न आदेश दिएका छन्…

अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता

पाकिस्तानको राजधानी इस्लामाबादमा आज अमेरिका र इरानबीच युद्धविरामका विषयमा महत्वपूर्ण वार्ता हुने भएको छ । उक्त वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्सले टोलीको नेतृत्व गर्ने जनाइएको छ । यस वार्तालाई…

इरान युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी

 इरानसँग जोडिएको युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले संयुक्त वक्तव्य जारी गर्दै…

युद्धविरामपछि साउदीको महत्वपूर्ण तेल पाइपलाइनमा इरानको आक्रमण

साउदी अरेबियाको एक महत्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्वीरमा देखिएको छ। अमेरिका र इरानबीच युद्धविराम घोषणा भएको केही घण्टामै बुधबार उक्त पाइपलाइनमा आक्रमण भएको बताइएको छ । युरोपेली…