होर्मुजमा आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि

होर्मुज जलडमरूमध्यमा गत महिना भएको आक्रमणपछि हराइरहेका तीन थाई नाविकको मृत्यु पुष्टि भएको छ । थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासक फुआंगकेतकेओले यसको जानकारी दिएका हुन् । गत मार्च ११ मा…

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशको संसदले बुधबार कडा कानुन पारित गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगमाथि लगाइएको प्रतिबन्धलाई कानुनी मान्यता दिएको छ । अब उक्त पार्टीलाई औपचारिक रूपमा प्रतिबन्धित संगठन घोषणा गरिएको…

लेबनानमा इजरायलको आक्रमण जारी, युद्धविराम गर्न अस्वीकार

 इरानसँगको युद्धविरामको सम्झौता लेबनानमा पनि लागु हुने भनिएको भएपनि इजरायलले लेबनानको तटीय सहर टायरमा आक्रमण गरेको छ । आक्रमणअघि नै इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको…

इरानमा रहेका भारतीयलाई तत्काल देश छोड्न आग्रह

 पश्चिम एसियामा एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वपछि इरान र अमेरिकाबीच युद्धविराम घोषणा भएको छ ।  यसैबीच भारतले महत्वपूर्ण सूचना जारी गर्दै इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह…

इरानलाई वार्तामा ल्याउन चीनले भूमिका खेलेको ट्रम्पको दाबी

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । युद्धविरामको विषयमा बोल्दै उनले चीनको पहलले इरानलाई संवादतर्फ ल्याउन सहयोग पुगेको बताएका हुन्। एक टेलिफोन…

युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि विश्व बजारमा राहत देखिएको छ । विशेषगरी कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी कच्चा तेल करिब १६ प्रतिशत…

इन्धन संकटले चीनलाई किन असर गरेन ?

पश्चिम एसियामा बढ्दो तनावका बीचमा धेरै देशहरू ऊर्जा संकटसँग जुधिरहेका छन् भने, चीन विश्वका अन्य देशहरू भन्दा कम प्रभावित देखिएको छ । किनभने चीनले वर्षौंदेखि यस्तो अवस्थाको लागि आफूलाई तयार…

युद्धविरामपछि इरानमा उत्सव

 अमेरिका-इजरायल र इरानबीच दुई साताका लागि युद्धविरामको खबर सार्वजनिक हुनासाथ इरानमा खुशीको माहोल देखिएको छ । राजधानी तेहरानमा हजारौँ नागरिक सडकमा उत्रिएर उत्सव मनाएका छन् । बुधबार बिहानैदेखि ठूलो सङ्ख्यामा…

अमेरिका र इरानबीच दुई साताको युद्धविराम, रोकियो युद्ध

अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको…

इरानका नागरिकलाई रेल यात्रा नगर्न इजरायलको चेतावनी

 इजरायलको रक्षा बलले इरानका नागरिकलाई रेल यात्रा नगर्न चेतावनी दिएको छ । आईडीएफको फारसी भाषाको सामाजिक सञ्जाल खातामार्फत जारी सन्देशमा नागरिकलाई आज राति ९ बजेसम्म रेल प्रयोग नगर्न र यात्रा…