इन्धन संकटपछि पाकिस्तानमा कडा प्रतिबन्ध, राती १० बजेपछि कुनै कार्यक्रम गर्न नपाइने
पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ । प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको बैठकपछि मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याइएको हो । प्रधानमन्त्री…
इरानका नयाँ सर्वोच्च नेता गम्भीर बिरामी अवस्थामा उपचारत !
इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी गम्भीर बिरामी अवस्थामा अस्पतालमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । टाइम्सको एक रिपोर्ट अनुसार उनी बेहोस अवस्थामा रहेका छन् र हाल कुम सहरस्थित…
सोमालियामा पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी
सोमालियाले पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज शुक्रबार सोमालियाको समुद्री क्षेत्रमा पुग्ने तयारीमा रहेको जनाइएको छ । गत वर्ष टर्कीको…
इरानलाई एकै रातमा समाप्त पार्न सक्छौं- ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्धबारे कडा अभिव्यक्ति दिएका छन् । गएराती आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा एकै रातमा इरानलाई समाप्त गर्न सक्ने चेतावनी दिएका हुन् ।…
विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध
विश्वभरका विद्यालयहरूमा मोबाइल फोन प्रयोगमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ। युनिसेफको २०२६ को रिपोर्टका अनुसार अहिले विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोबाइल फोन प्रयोगमा रोक लगाइएको छ…
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । यस बर्षको विश्व स्वास्थ्य दिवस २०२६ को विषयवस्तु ‘स्वास्थ्यको लागि सँगै: विज्ञानको साथ खडा’ रहेको छ । अप्रिल…
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख खादेमी मारिए
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी-इजरायली हमलामा मारिएका छन्। आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा…
इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव
इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्रस्ताव राखेको छ । प्रस्तावलाई अस्थायी रूपमा ‘इस्लामाबाद सम्झौता’ नाम दिइएको बताइएको छ…
तेहरानस्थित शरीफ युनिभर्सिटीमा आक्रमण
तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीमा सोमबार बिहान आक्रमण भएको छ । स्थानीय प्रशासनका अनुसार घटनापछि विश्वविद्यालयमा आक्रमण भएपछि आसपासको क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ । जिल्लाका मेयरले…
इरान युद्धले दुबईको पर्यटन उद्योग संकटमा
पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वकै प्रमुख पर्यटन गन्तव्य दुबईमा गम्भीर रूपमा देखिएको छ । एक समय पर्यटकको भीडले भरिने यो सहर अहिले खाली होटल, सुनसान रेस्टुरा र प्रभावित हवाई…


















