अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली
काठमाडौँ । इटालीले अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको छ । सिसिली टापुस्थित सिगोनेला सैन्य आधारमा अमेरिकी विमान अवतरण गराउने योजनालाई इटालीले रोक लगाएको हो ।…
ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार घट्दै गएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार उनक एप्रुभल रेटिंग दर घटेर ‘माइनस १७’ मा पुगेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा न्यून…
इरानमा सरकारी भवनमा आक्रमण गर्ने दुई जनालाई मृत्युदण्ड
काठमाडौँ । इरानमा सरकारी भवनमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको छ । अदालतका अनुसार ती दुवै व्यक्ति विभिन्न आक्रमणमा संलग्न रहेका थिए र उनीहरूले रकेट…
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट हुने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा…
इटालीको संग्राहलयबाट १० मिलियन डलर बराबरको चित्रकला चोरी
काठमाडौँ । इटालीको उत्तरी क्षेत्रमा पर्ने पार्मा सहर नजिकै रहेको एक संग्रहालयबाट केही मिनेटमै करोडौँ मूल्यका तीन चित्रकला चोरी भएका छन् । प्रहरीले सोमबार उक्त घटना सार्वजनिक गरेको हो ।…
इरानको नौसेना कमाण्डर तंगसीरीको मृत्यु भएको पुष्टि
इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी) को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलक आक्रमणमा गम्भीर घाइते भएपछि उनको ज्यान गएको हो…
चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु
चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो…
युद्धका कारण लेबनानको २० प्रतिशत जनसंख्या विस्थापित
इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ । संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका…
जापानको नागोयामा राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै
जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय…
कुवेतमा इरानको ड्रोन आक्रमण, एक भारतीयको मृत्यु
कुवेतमा विद्युत् र पानी उत्पादन केन्द्रमा भएको आक्रमणपछि क्षतिको मूल्याङ्कन भइरहेको छ । कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेवा भवन, विद्युत् उत्पादन केन्द्र र पानी…


















