उत्तर कोरियाबाट अमेरिकालाई लक्षित गर्नसक्ने मिसाइल परिक्षण

उत्तर कोरियाका नेता किम जोंग उनले नयाँ तथा शक्तिशाली क्षेप्यास्त्र इन्जिन परीक्षणको प्रत्यक्ष अवलोकन गरेका छन् । सरकारी सञ्चार माध्यमले आइतबार यसको जानकारी दिएको हो । यो इन्जिन सुधारिएको, उच्च…

साउदीको प्रिन्स सुल्तान हवाई आधारमा इरानी आक्रमण, अमेरिकी सेनाको विमान ध्वस्त

साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई आधारमा भएको इरानी क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणमा अमेरिकी सेनाको एक महत्वपूर्ण निगरानी विमानमा ठूलो क्षति पुगेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलका…

रुसले अप्रिलदेखि तीन महिना पेट्रोल बेच्न बन्द गर्ने

रूसले आगामी अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई यससम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएका हुन् । रूसले…

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन आक्रमण

 कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको ड्रोन आक्रमणले रडार प्रणालीमा ठूलो क्षति पुगेको छ । यद्यपि उक्त आक्रमणमा कुनै मानवीय क्षति भएको खबर छैन । यसअघि बुधबार पनि विमानस्थलमा ड्रोन आक्रमण…

थप ३५ सय अमेरिकी सैनिक मध्यपूर्व पुगे

अमेरिले इरानमा केही सातासम्म चल्न सक्ने स्थल सैनिक कारबाहीको तयारीमा रहेको जनाएको छ । समाचारअनुसार यो कारबाही ठूलो स्तरको नहुने, विशेष फौजद्वारा छापा मार्ने र सामान्य स्थल सैनिकको सीमित कार्यमा…

घट्यो ट्रम्पको लोकप्रियता

इरानसँगको युद्धपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा गिरावट आएको देखिएको छ । पछिल्लो समय उनले रिपब्लिकन पार्टीको एक आर्थिक संकलन कार्यक्रममा भाग लिँदै आफ्नो पार्टीले यस वर्ष हुने मध्यावधि…

चीनले भण्डार गरेको तेल बजारमा नपठाएसम्म मुलत नघट्ने !

इरानसँगको युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य बढिरहेको छ र निकट भविष्यमा यसको मूल्य घट्ने सम्भावना कम देखिएको विज्ञहरूले बताएका छन् । अर्थशास्त्री विलियम ली का अनुसार अमेरिकाले आफ्नो रणनीतिक…

अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप

 अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप सुरु भएको छ । बुधबार भएको संघर्षमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको र आठ जना घाइते भएका अफगान अधिकारीहरूले जनाएका छन्। पाकिस्तानतर्फ पनि…

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

भारतकी वरिष्ठ काङ्ग्रेस नेतृ तथा राज्यसभा सदस्य सोनिया गान्धी अस्वस्थ भएकी छन् । सोनियाको नयाँ दिल्लीस्थित सर गंगा राम अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  अस्पतालका अध्यक्ष…

युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित रहेको अमेरिकाको दाबी

मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले आफ्नो विमानवाहक युद्धपोत युएसएस आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको जनाएको छ । अमेरिकाले इरानविरुद्धका सैन्य अभियान निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ…