भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ । रायवरम नजिकै निजी यात्रुवाहक बस र टिपर लरी ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यामहरुले उल्लेख…

१४ सय बर्षमा आर्चबिशप पदमा पहिलो पटक महिला नियुक्त

करिब १४ सय वर्षको इतिहासमा पहिलो पटक क्यान्टरबरीका आर्चबिशप पदमा एक महिलाको नियुक्त गरिएको छ । सारा मुल्लालीलाई क्यान्टरबरी क्याथेड्रलमा औपचारिक समारोहमार्फत उक्त पदमा स्थापना गरिएको हो । उनी यो…

मध्यपूर्वमा अमेरिकाले २ हजार प्याराट्रुपर सैनिक पठाउदै

 अमेरिकाले मध्यपूर्व क्षेत्रमा करिब २ हजार प्याराट्रुपर सैनिक पठाउने निर्णय गरेको छ। रिपोर्टअनुसार यी सबै सैनिक ८२औँ एयरबोर्न डिभिजनका हुन्, जुन आवश्यकता परेको खण्डमा छिटो कुनै पनि स्थानमा परिचालन हुन…

इरान युद्धमा अहिलेसम्म २४३ जना विद्यार्थी र शिक्षकको मृत्यु

 इरानमा युद्ध सुरु भएपछि विद्यार्थी र शिक्षकको ठूलो क्षति भएको छ । इरानको शिक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म २४३ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको…

इरानसँगको युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटमा असफल

अमेरिकाको माथिल्लो सदन सिनेटमा इरानसँगको युद्ध रोक्न ल्याइएको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ४७ र विपक्षमा ५३ मत परेको छ । यो प्रस्ताव डेमोक्रेटिक पार्टीका तर्फबाट ल्याइएको थियो…

कुवेत, जोर्डन र साउदी अरेबियामा मिसाइल र ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकीमा आगलागी भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणले घटनाको पुष्टि गर्दै प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति नभएको जनाएको छ । प्रवक्ता अब्दुल्ला अल…

उत्तर कोरियाले परमाणु हतियार राख्ने निर्णय सहि भएको पुष्टि भयो- किम

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् । उतर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले आफ्नो देशले…

इजरायलमा विभिन्न क्षेत्रमा इरानको भिषण आक्रमण

इजरायलमा विभिन्न क्षेत्रमा भएका आक्रमणपछि थप क्षतिको विवरण सार्वजनिक भएको छ । इजरायली रक्षा बलका अनुसार देशको मध्य भागमा आक्रमण भएको सूचनापछि उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा पठाइएको छ…

ट्रम्पको वार्ता बारेको दाबि इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य पुनः बढ्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने…

कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

 कोलम्बियामा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटना हुदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य…