जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय
विश्वव्यापी तनावका बीच जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय गरेको छ । जापानकी प्रधानमन्त्री साने ताकाइचीले यस महिनाको अन्त्यदेखि राष्ट्रिय तेल भण्डार प्रयोगमा ल्याइने घोषणा…
मोजतबा खामेनीको मृत्यु चाहदिन- ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् । फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मोजतबा जीवित छन् कि छैनन् भन्ने आफूलाई थाहा नभएको पनि…
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
कोलम्बियामा वायुसेनाको हरक्यूलिस सी-१३० विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा ३४ सैनिकको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । कोलम्बियाली वायुसेनाका प्रमुखका अनुसार विमानमा ११४ सैनिक…
हङकङमा प्रहरीले अब शंकास्पद व्यक्तिसँग निजी डिभाइसको पासवर्ड माग्न सक्ने !
हङकङमा राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत नयाँ संशोधन लागू भएसँगै प्रहरीले अब शंकास्पद व्यक्तिहरूसँग मोबाइल वा कम्प्युटरको पासवर्ड माग्न सक्ने भएको छ । सरकारले सार्वजनिक गरेको संशोधित कानुनअनुसार पासवर्ड दिन अस्वीकार गर्ने…
आज विश्व क्षयरोग दिवस मनाइँदै
आज विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ । क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम…
इरानले इजरायललाई हानेको मिसाइलमा स्पेनिस प्रधानमन्त्रीको अभिव्यक्तिको स्टिकर
इरानले इजरायलतर्फ प्रहार गरेका क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्रीको अभिव्यक्ति समेटेर पठाएको तथ्य सार्वजनिक भएको छ । रिपोर्टका अनुसार ती क्षेप्यास्त्रमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको तस्बिर र उनको भनाइ लेखिएका स्टिकर टाँसिएको…
न्यूयोर्कमा विमान ट्रकसँग ठोक्किँदा कैयौं यात्रु घाइते
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एक विमान ट्रकसँग ठोक्किँदा धेरै यात्रु घाइते भएका छन्। रिपोर्टका अनुसार उक्त विमान क्यानडाको मोन्ट्रियलबाट आएको थियो र अवतरण गरिसकेपछि रनवेमा रोकिने क्रममा दुर्घटना भएको…
विश्वभरका आफ्ना नागरिकका लागि अमेरिकाले जारी गर्यो चेतावनी
मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी चेतावनी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वभर, विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको…
युद्धकै बीचमा इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी
युद्धकै बीच इरानले तेल र ग्यासबाट रेकर्ड आम्दानी गर्न सफल भएको छ । अमेरिका र इजरायलसँगको तनावलाई अवसरका रूपमा प्रयोग गर्दै इरानले आफ्नो निर्यात निरन्तर बढाइरहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले देखाएका छन्…
अमेरिकामा गर्भवती महिलालाई वर्क फ्रम होम नदिने कम्पनिलाई करोडौं जरीवाना !
अमेरिकाको ओहायोको एक अदालतले गर्भवती महिलालाई घरबाट काम गर्न अनुमति नदिएकोमा एक कम्पनीलाई २ करोड २५ लाख डलर जरिवाना गरेको छ । कार्यालयमा महिलाको जबरजस्ती उपस्थितिले समयपूर्व प्रसव भएको र…


















