पछिल्लो

डा. महत : अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ एमसीसी राष्ट्रहितमा छ

एमसीसी पारित हुँदा चीनले दुःख पाउनुपर्ने कुरा नभएको उनले बताए । बैठकमा नेता महतले एमसीसी इन्डो प्यासेफिक रणनीति अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताएका थिए । तर अहिले जनमानसमा…

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त

साउन ४, काठमाडौं । डा. रोशन पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा पदमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रहरी परिचालन वर्षामा जमेको पानी निकास गर्न ।

साउन ४, धनगढी । धनगढी उपमहानगरपालिकामा प्रहरी परिचालन गरि विवादित क्षेत्रमा जमेको पानी निकास गरेको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा…

जापान पठाइदिने भनि ३९ लाख ठगनलागेका चार जना पक्राउ

साउन ४, काठमाडौं ।जापान पठाइदिने भनि ३९ लाख ठगनलागेका चार जना लै प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको…

आन्दोलनरत् पक्षसँग उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा छलफल।

असार ४, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ…

समूह आन्तरिक छलफलमा माधव नेपाल

साउन ३, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको…

बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको चीनद्वारा प्रस्ताव

साउन ३, काठमाडौं । बिभिन्न षडयन्त्र मार्फत पछिल्लो समयमा दक्षिण एसियाली मुलुकहरुसँग सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र…

साढे ५ अर्बको बजेट ललितपुर महानगरपालिका लाइ पारित

साउन २, ललितपुर । पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि पारित भएको छ ।महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो…

वृद्धभत्ताको ३९ लाख चोरीको आरोपमा बझाङका वडा सचिव पक्राउ ।

साउन २ , धनगढी । सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक बझाङको बुंगल नगरपालिकामा पक्राउ परेका छन् । वडा सचिवको रुपमा कार्यरत…

पत्रकार महासंघले सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयम विरोध जनाएको छ।

साउन २ , वीरगञ्ज । नेपाल पत्रकार महासंघको प्रदेश समितिले आफैं सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयको विरोध जनाएको छ । उसले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य…