आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ३१ गते विहिबार ईस २०२६ मे १४ नेपाल सम्बत ११४६ वछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वादशी, चन्द्रमा मीन…

आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…

ट्रम्पको बेइजिङमा भव्य स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको बेइजिङ विमानस्थलमा भव्य स्वागत गरिएको छ, जसमा विशेष सम्मान र औपचारिक कार्यक्रम राखिएको थियो। ट्रम्पको चीन भ्रमणलाई…

गुणस्तर सुधार गर्न दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखा सूचना जारी गर्दै अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले ऐन,…

९९.३२ प्रतिशत कर्मचारीले बुझाए समयमा सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ । बुधबार आयोग परिसरमा आयोजित कार्यक्रममा केन्द्रका सचिवले प्रतिवेदन प्रमुख…

काठमाडौँ । जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवज्यूको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सम्माननीय सभामुख डिपी अर्याल सहभागी भएका छन् ।  उक्त कार्यक्रममा राष्ट्रिय सभाका…

बादलले बोलेका असंसदीय कुन कुन शब्द रेकर्डबाट हटे

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा…

जबरजस्ती करणीको अभियोगमा पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, रोल्पा र सोलुखुम्बुबाट पक्राउ परेका छन् । बर्दियामा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८  वर्षीय सुशिल…

साक्षर मधेश तयारी कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा ‘साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ ले तयार गरेको प्रतिवेदन हस्तान्तरण समारोह सम्पन्न…

राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार…