सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव
काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै…
एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?
राज्यले आफ्नै आवाजलाई मात्र सशक्त बनाउने उद्देश्यले सरकारी मिडियालाई विशेष सुविधा दिँदै अन्य सार्वजनिक तथा स्वतन्त्र सञ्चारमाध्यमलाई ओझेलमा पार्ने नीति कति जायज हो ? यस्तो प्रवृत्ति बढ्दै जाँदा देशको लोकतान्त्रिक…
न्युयोर्कमा इरान युद्धको विरोधमा प्रदर्शन
काठमाडौँ । अमेरिकाको न्युयोर्कमा इरान युद्ध र इजरायललाई हतियार उपलब्ध गराएको विरोधमा प्रदर्शन गरिरहेका ९० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले म्यानहट्टन क्षेत्रमा सडकमा उत्रिएर नाराबाजी गर्दै सवारी आवागमन…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ९९ हजार ८ सयमा…
इरान युद्धपछि रुसको तेलबाट कमाई दोब्बर
काठमाडौँ । अमेरिका र इजरायलको इरानमाथिको आक्रमणपछि उत्पन्न ऊर्जा संकटका कारण रुसले तेलबाट ठूलो आर्थिक फाइदा लिने देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रतिवेदनअनुसार अप्रिल महिनामा रुसको प्रमुख तेल कर…
सभामुख अर्यालको पूर्व सभामुखद्वय घिमिरे र सापकोटासँग भेटवार्ता
सभामुख डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्व सभामुख घिमिरे र सापकोटासँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास,…
विनोद भण्डारीको पीएम कपमा दोस्रो शतक, कोशीलाई ३६३ रनको लक्ष्य
विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का…
पीएम कपमा आसिफको कीर्तिमानी दोहोरो शतक
जारी पीएम कपमा एपीएफ क्लबबाट खेलिरहेका आसिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेसविरुद्ध असिफले १४२ बलमा १५ चौका र १७ छक्का प्रहार गर्दै २८ रन बनाएर…
क्रियाशील खारेज होइन, अद्यावधिक गर्दैछौं- महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले पार्टीको क्रियाशील खारेज गर्न लागेको नभई अध्यावधिक गर्न लागेको बताएका छन् । काँग्रेसले बैशाख १ गतेदेखि एक महिनासम्म देशभर क्रियाशील सदस्यता सम्बन्धि वडा कार्यालयमा गएर…
मन्त्रीहरुको सुनप्रति गोकुल बास्कोटाको टिप्पणी- देश लंका बनिसकेछ !
नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण प्रति टिप्पणी गर्दै देश लंका बनेको बताएका छन् । आइतबार मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन र सम्पत्तिलाई खेतबारीमा…
















