बानेश्वर जान लागेको जेनजीको प्रदर्शनलाई रोकियो

काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन जारी रहेको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । माइतीघरमा जम्मा भएको…

संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) का नवनिर्वाचित सभापति रामहरी खतिवडाले शपथ लिएका छन् । सोमबार खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् । खतिवडा संसदीय सुनुवाई समितिको…

कालिन्चोक इन्भेष्टमेन्टको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौँ ।  कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त…

जनताको विश्वास माओवादी प्रति छ, हामी जुरुक्कै उठे देशभर चुनाव जित्छौं- प्रचण्ड

गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ११ हजार ६ सयमा कारोबार…

निजी विद्यालय सञ्चालकहरूको संयुक्त आन्दोलन अझ सशक्त बनाउने

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालय प्रतिकूल रहेको भन्दै निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन…

पोखरामा पानीमा भिजेर जेनजी पुस्ताको प्रदर्शन

पोखरा । पोखरामा पनि युवा जेनजी पुस्ताको प्रदर्शन शुरु भएको छ । स्वस्फुर्त रुपमा प्रदर्शन शुरु भएको छ । बर्षा भइरहेको भएपनि युवाहरु छाता र रेनकोट ओढेर प्रदर्शन शुरु गरेका…

प्रदर्शनका लागि माइतीघरमा जुट्दैछन् जेनजी पुस्ता

काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । राष्ट्रिय झन्डा र…

अल्काराजले जिते युएस ओपनको उपाधि

काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले यूएस ओपन पुरुष सिंगलको उपाधि जितेका छन् । युएस ओपनको फाइनलमा इटालीका यानिक सिन्नरलाई ३-१ ले हराउँदै अल्काराजले उपाधि जितेका छन्। अल्काराजले ६-२, ३-६, ६-१, ६-४…

पालुङटारकी नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

गोरखा । पालुङटार नगरपालिका नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश…