शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलास्थित सडक सुचारु
सुर्खेत । शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ । सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो…
विश्वासको मतसम्बन्धी रिटको फैसला पूर्ण इजलासले गर्ने
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएकोसम्बन्धी रिट पूर्ण इजलासमा पठाएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस…
अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
काठमाडौँ । अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन्…
बेनी–दरबाङ सडक पुर्ण रुपमा अवरुद्ध
पोखरा । म्याग्दी बेनी–दरबाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । मंगलबार दिउसो म्याग्दीको मंगला गाउँपालिका- २ लामपाटा स्थित बेनी –दरबाङ सडक खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको सुख्खा…
दोलखा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले…
नेप्से १९.८९ अंकले घट्यो, ४ अर्ब ४३ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४…
अदालतको अवहेलना मुद्दामा नारायणकाजीसँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ…
सागर डिस्टिलरीको सर्बसाधारणका लागि आइपिओ भाद्र २५ देखि खुल्दै
काठमाडौँ । सागर डिस्टिलरी लिमिटेडले भाद्र २५ गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले प्रति युनिट १०० रुपैयाँको मूल्यमा ११ लाख ९० हजार…
एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा गिरी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्मेलनले मिन प्रसाद गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा…
जनमतले रुपन्देही- ३ मा धनीराम चौधरीलाई उम्मेदवार बनाउने
बुटवल । रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला…


















