अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु
काठमाडौँ । आइतबार राति अफगानिस्तानमा आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको बताइएको छ। साथै, ११५ भन्दा बढी घाइते…
साउदी अरबमा पहिलो पटक तैनाथ गरियो अमेरिकी वायु रक्षा प्रणाली थाड
काठमाडौँ । साउदी अरबमा अमेरिकी थाड वायु रक्षा तैनाथ गरिएको छ । साउदी अरबको रक्षा मन्त्रालयले यसको सेनाको एक युनिटले अमेरिकी सेनाको फोर्ट ब्लिस बेसमा थाड एन्टी-ब्यालिस्टिक मिसाइलहरू सञ्चालन गर्ने…
आसामसँग आज नेपाल ए को फाइनल खेल
काठमाडौं । नेपाल ए र आसाम राज्य टिमबीचको सिरिजको अन्तिम एवं निर्णायक खेल आज हुने भएको छ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि हुने छ । सिरिजमा…
एआई च्याटबटमा अल्टम्यानको दबदबा, टक्कर दिदै मस्क
काठमाडौँ । २०२५ का शीर्ष एआई उपकरणको सूची सार्बजनिक गरिएको छ । पछिल्ला केही महिनाहरूमा एआई च्याटबटहरूको संख्या बढेको छ । च्याटजीपीटी जस्ता प्रसिद्ध एआई च्याटबटहरूलाई गुगलको जेमिनी र एक्सएआईको…
जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप
काठमाडौँ । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ । आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले…
उडिनेससँग पराजित भयो इन्टर मिलान
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान उडिनेससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा उडिनेसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । उडिनेसको जितमा केइनान डेभिस…
भारत र चीनबीच छिट्टै हवाई उडान सुचारु हुने, मोदी र जीङपीङबीच अरू के विषयमा भयो छलफल ?
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा रहेका बेला राष्ट्रपति सी जीङपीङसँग दुइपक्षीयभेटवार्ता गरेका छन् । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भागलिने क्रममा चीन पुगेका मोदीले…
सप्तकोशीमा पानीको बहाब बढ्यो, ३१ ढोका खोलियो
विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएको छ । आइतबार राति १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको थियो । …
आर्सनलमाथि लिभरपुल १-० ले विजयी
काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई पराजित गरेको छ । गएराती आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको…
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी…


















