संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।…

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो ३: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिएको बताएको छ । हाल  मधेश प्रदेश,…

२०८२ भदौ १६ गते सोमबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ १६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर १ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी , चन्द्रमा वृश्‍चिक…

साफ यू–१७ महिला च्याम्पियन बनेको भारतलाई बंगलादेशले हरायो

काठमाडौं । च्याम्पियन बनेको भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले हराएको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । ३-३ को बराबरी…

ब्यानरमा रेशम चौधरीको तस्बीर राखेर शुरू भयो नाउपाको केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। रञ्जिताले बैठकमा एका तिर आफ्नो र अर्को तिर संरक्षक रेशम चौधरीको तस्बीर भएको ब्यानर राखेर…

निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’ बनाउने घोषणा

काठमाडौँ । दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’ को घोषणा गरेका छन् । यस अघि ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा फिल्म बनाएका राउतले लभस्टोरी फिल्म ‘कुमारी’ बनाउने घोषणा गरेका हुन् …

भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित !

काठमाडौँ । भारत र अमेरिकाको सम्बन्ध दिनप्रतिदिन खराब हुदै गइरहेको देखिएको छ । अमेरिकाले भारतलाई ५० प्रतिशत कर लगाएर शुरु भएको खराब सम्बन्धको शुरुवातसँगै अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको…

डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढी । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका…

ऊर्जा सचिव सुरेश आचार्यको बिदाई

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत…