प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ…

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ ।…

भारतको लोकप्रिय धारावाहिक ‘पवित्र रिश्ता’ की अभिनेत्री प्रियाको मृत्यु

काठमाडौँ । भारतको लोकप्रिय टिभी धारावाहिक ‘पवित्र रिश्ता’ की मराठी अभिनेत्री प्रिया मराठेको मृत्यु भएको छ । रिपोर्टका अनुसार, ३८ बर्षिय अभिनेत्री प्रिया क्यान्सरबाट पीडित थिइन् र उनको मुम्बईको मीरा…

कांग्रेसको शुभेच्छुक संस्था सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको…

सीमामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्री लेखकको निर्देशन

वीरगंज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट…

नेसनल प्याब्सनले शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई बुझायो लिखित धारणा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित…

प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय…

रमेश भुसालको ‘छालबाटो’ लाई पद्मश्री साहित्य पुरस्कार

काठमाडौँ । रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले मेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण…

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको…

पोखरा अन्तर विद्यालय ब्यान्ड प्रतिस्पर्धामा गण्डकी बोर्डिङ प्रथम

पोखरा । अन्तर विद्यालय ब्यान्ड प्रतिस्पर्धामा गण्डकी बोर्डिङ स्कुल प्रथम भएको छ ।  पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सम्पन्न प्रतियोगितामा १९ विद्यालयहरूको…