कुलीले बक्स अफिसमा वार- २ लाई पछि पार्यो, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । बलिवुडमा ऋतिक रोशन र जूनियर एनटीआरको वार- २  र सुपरस्टार रजनीकान्तको कुलीको बक्स अफिस भिडन्त लगभग सकिएको छ । फिल्म रिलिजको १७ दिन सकिदा भारतीय बक्स अफिसमा वार-२…

आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा जुट्यो लाखौं सहयोग

काठमाडौं । लाजिम्पाटस्थित आरिश पबले ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र धन्तलाई सम्मान…

अमेरिकी निर्वाचनमा मतदाता कार्ड अनिवार्य गर्ने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर मतदाताले मतदान गर्नुअघि मतदाता कार्ड देखाउनुपर्ने बताएका छन् । उनले गम्भीर बिरामी मतदाता र टाढा तैनाथ सैनिकहरू बाहेक कसैले पनि…

मोदी र सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।  शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन अघि चीनको तियानजिनमा मोदी र जीङपीङबीच भेटवार्ता…

महाकालीको बनबासा पुलमा चार पाङ्ग्रे र र तिन पाङ्ग्रे सवारीसाधन निषेध

कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको…

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६…

एएफसी यू-२३ एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान गरेको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३…

त्रिकोणात्मक टी-२० सिरिजमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले युएईलाई ३१ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको २०८ रनको लक्ष्य…

प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष …

इजरायली आक्रमणमा हुथी विद्रोहीका प्रधानमन्त्रीको मृत्यु भएको दाबी

काठमाडौँ । यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-राहवीको मृत्यु भएको दाबी गरेका छन् । हुथी विद्रोहीहरूले गाजा युद्ध सुरु भएदेखि यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको…