ला लिगामा रियल म्याड्रिडले लगातार तेस्रो जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले…
साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५: ४५ बजेदेखि शुरु हुदैछ । आजै दिउसो…
गौर पर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको छ- देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना दिदै यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् । आज गौर पर्वको अवसरमा सभापति…
फुलह्याममाथि चेल्सीको सहज जित
काठमाडौँ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत दोस्रो जित हासिल गरको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोआओ पेड्रो…
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।…
बोर्नमाउथसँग टोटनह्याम स्तब्ध
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम बोर्नमाउथसँग स्तब्ध भएको छ । गएराति सम्पन्न खेलमा बोर्नमाउथले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथका लागि खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरेको…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती प्रदेश र गण्डकी प्रदेशका…
२०८२ भदौ १५ गते आइतबार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ भदौ १५ गते आइतबार ई.सं. २०२५ अगस्त ३१ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल अष्टमी , चन्द्रमा वृश्चिक…
रामहरि खतिवडा संसदीय सुनुवाइ समितिमा
काठमाडौं । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा लगेको छ । सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर…
मनाङको प्रदेश सभाको उपनिर्वाचन कार्तिक १७ मै हुने
काठमाडौँ । मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको निर्वाचन कार्तिक १७ गते हुने भएको छ…


















