नेप्से १८.०२ अंकले घट्यो, ६ अर्ब ५४ करोड कारोबार

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार १८.०२ अंकले घटेर २७३९. ९५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ४० लाख ९…

राष्ट्र बैंकको बार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर बढ्यो, मुद्रास्फीति घट्यो

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक…

आर्थिक वर्ष २०८१-८२ मा रेमिटेन्स १९.२ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८१-८२ को देशको आर्थिक तथा वित्त स्थिति सम्बन्धि…

प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्…

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा छलफल…

पुर्व मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

काठमाडौँ । अख्तियारल पुर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाई गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान…

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । आइतबार भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको…

तिन खेलाडीको शतकपछि अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई दियो ४३२ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको विशाल लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको लक्ष्य दिएको हो । विशाल लक्ष्य दिने क्रममा टस जितेर…

प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिबीच आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ । आर्थिक वर्ष…

जसपाले पुराना मन्त्रीलाई फिर्ता बोलायो, नयाँ मन्त्री पठाउने निर्णय

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा अहिले सरकारमा रहेका मन्त्रीहरु प्रदीप यादव र…