स्मार्टफोनको कलिङ स्क्रिन अचानक किन परिवर्तन भयो ?
काठमाडौँ । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, तपाईंले केही दिन अघि आफ्नो फोनमा परिवर्तन याद गर्नुभएको हुनुपर्छ । धेरै एन्ड्रोइड प्रयोगकर्ताहरू आफ्नो फोनको कल र डायलर सेटिङमा अचानक…
भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्-…
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्ने एजेण्डा रहेका छन् ।
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो- गृहमन्त्री लेख
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले दुबै पक्षले आफ्नो अडान…
इजरायलमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन
काठमाडौँ ।गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । धेरै शहरहरूमा आयोजित यस प्रदर्शन र्यालीमा ठूलो संख्यामा मानिसहरू सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले गाजा शहर…
माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खोलिएको आइपीओ बाँडफाँड गरिएको छ ।आइतबार बिहान १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार…
पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कुलबहादुर…
हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो
वीरगंज । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर स्वास्थ्य शिक्षा दिएको जानकारी दिएको छ । हाल बढ्दो…
१० ठूला प्राविधिक कम्पनीका सीइओको सुरक्षामा ६ सय करोड खर्च
काठमाडौँ ।विश्वका ठूला प्राविधिक कम्पनीहरूका प्रमुखहरू अब केवल व्यावसायिक अनुहार मात्र होइनन्, तर राजनीति, समाज र जनभावनाबाट प्रत्यक्ष रूपमा लक्षित छन् । यस कारणले गर्दा, उनीहरूको व्यक्तिगत सुरक्षामा खर्च आश्चर्यजनक…


















