लुम्बिनी प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेशका ६ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । बर्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक…

लिड्स युनाइटेडमाथि आर्सनलको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन खेलमा आर्सनलले लिड्स युनाइटेडमाथि ५-० गोल अन्तरको जित हासिल गरेको हो । घरेलु मैदानमा…

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ…

२०८२ भदौ ०८ गते आइतबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार ई.सं. २०२५ अगस्त २४ नेपाल सम्बत ११४५ गुंलागा पारु-१ , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा सिंह…

इजरायली रक्षामन्त्रीको चेतावनी- सबै बन्धकलाई रिहा गर्न हमास सहमत नभए गाजा ध्वस्त हुन्छ

काठमाडौँ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् । रक्षामन्त्री काट्जको यो चेतावनी यस्तो समयमा…

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी…

पर्खालबाट हाम फालेर भारतको संसद परिसर पुगेका युवा पक्राउ

काठमाडौँ । भारतको संसद परिसरमा एक युवक पर्खालबाट हाम फालेर प्रवेश गरेको घटना बाहिरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, शुक्रबार बिहान एक युवक पर्खाल नाघेर संसद भवनको गरुड द्वार…

नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा पक्राउ परेका रास्वपा नेता निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ । कँडेललाई नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न रहेको अर्प्मा रूपन्देही जिल्ला प्रहरीले…

पाकिस्तान शाहिन्सले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो छैटौं तथा अन्तिम खेल पाकिस्तान शाहिन्स सँग खेल्दैछ । यो पाकिस्तानको ए टिम हो । यस खेलमा पाकिस्तान…