रौतहटमा सुटकेश भित्र महिलाको शव फेला

रौतहट । रौतहटको गौर नगरपालिका-९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रहरीले प्रारम्भिक…

पक्राउ परेका श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमसिंघे आइसीयुमा

काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई डिहाइड्रेसनको समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनको जमानत निवेदन खारेज…

हैजा संक्रमणपछि वीरगंजका विद्यालय आज र भोलि बन्द

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन दुई दिनका लागि स्थगित गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर…

फेन्च लिग वानमा पिएसजीको लगातार दोस्रो जित

काठमाडौँ । फेन्च लिग वान अन्तर्गत पिएसजीले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्स एससीओलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइजले खेलको ५०औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको २…

युक्रेनको डोनेट्स्क क्षेत्रका दुई बस्तीमाथि रुसको कब्जा

काठमाडौँ । रुसले युक्रेनको डोनेट्स्क क्षेत्रमा गत २४ घण्टामा दुईवटा बस्ती कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार दक्षिणी र पश्चिमी सैन्य समूहहरूको कारबाहीपछि स्रेडने र क्लेबान…

वेस्टह्यामविरुद्ध चेल्सीको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्यामविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोआओ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज,मोइसेस काइसेडो र ट्रेभोह चालोबाहले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामकालागि लुकास पाक्वेटाले एक गोल गरेका थिए । लिगको पहलो खेलमा बराबरी खेलेको चेल्सीको यस सिजनमा पहिलो जित हो । त्यस्तै वेस्ट ह्यामले भने यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ…

किमको उपस्थितिमा उत्तर कोरियाद्वारा दुई नयाँ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो । केसीएनएले प्राविधिक विवरणहरू साझा नगरी यी हतियारहरूमा ‘उत्कृष्ट लडाई क्षमता’…

आरबी लेइपजिंगको पोष्टमा बायर्न म्युनिखको आधा दर्जन गोल

काठमाडौँ । जर्मनीको बुन्डेसलिगाको पहिलो खेलमा बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ६-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा ह्यारी…

ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टे युडीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेजले एक…

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ । आजै भारत र भुटानबीचको खेल दिउसो…