पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय…
अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका रहेको मिडिया रिपोर्टमा उल्लेख छ । इरानबाट उद्धार गरिएका अफगान आप्रवासीहरू बोकेको बस आगलागी…
दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि आक्रमण
काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । यो घटना दिल्लीको मुख्यमन्त्री निवासमै भएको हो । मुख्यमन्त्री रेखा सीएम हाउसमा सार्वजनिक सुनुवाइ गरिरहेकी थिइन् । त्यस क्रममा…
मेलवर्न रेनेगेड्सविरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपाल, कप्तान रोहित र सन्दीपलाई आराम
काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला…
इलामको पुवा खोलामा भारतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन
विराटनगर । ईलामको पुवा खोलामा निर्मित बेलिब्रिज पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बुधवार बेलिब्रिज पलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार…
निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर…
रुसी तेल बेचेर भारतले १६ अर्ब डलर कमायो- अमेरिकी अर्थमन्त्री बेसान्ट
काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाउने गरेको आरोप लगाएका छन् । बेसान्टको यो टिप्पणी यस्तो समयमा आएको हो…
कमल हासन र रजनीकान्त ४६ वर्षपछि सँगै पर्दामा आउदै !
काठमाडौँ । भारतक सुपरस्टार अभिनेता रजनीकान्त हालै लोकेश कनागराज निर्देशित फिल्म कुलीमा देखिएका थिए । अब लोकेशले आफ्नो अर्को फिल्मको घोषणा गरेका छन्, जसमा रजनीकान्त फेरि देखिनेछन् । तर यसपटक…
नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप
काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको…


















