टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । नेपालले अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले हार बेहोरेसँगै लगातार दोस्रो खेलमा…

रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत फेला

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा…

एस्टन भिल्ला र न्यूक्यासल गोलरहित बराबरीमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्ला र न्यूक्यासल युनाइटेड बराबरीमा रोकिएका छन् । लिगको आफ्नो पहिलो खेलमा एस्टन भिल्ला र न्यूक्यासल गोल रहित बराबरीमा रोकिएपछि दुवैले यस…

अडान स्पष्ट गर्दै जेलेन्स्की भन्छन- वास्तविक शान्ति स्थापना गर्न चाहन्छौ

काठमाडौँ । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको भेटपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो अडान बलियो बनाउन खोजिरहेका छन् । डोनाल्ड ट्रम्पपछि जेलेन्स्कीले युरोपेली नेताहरूसँग वार्ता गरेका छन् । यो कुराकानीपछि…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जानकारी दिएको छ…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार…

भारतको जम्मू कश्मीरमा फेरी बादल फाट्यो, चार जनाको मृत्यु

काठमाडौँ । भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बादल फुटेपछि आएको बाढीबाट चार…

काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली,…

रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग भैरहवामा छलफल गर्दै

भैरहवा । रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ । यसैबीच आज नौ जना आवेदकहरूको छलफलमा…

म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई फराकिलो ४-० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा…