यात्रु कम्तीमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने
भदौ १ , काठमाडौं । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न…
चोरी भएका ४१ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण…
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दु ईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका…
पाकिस्तानमा बाढीबाट ४८ घण्टामा ३४० भन्दाबढीको मृत्यु
काठमाडौँ । पाकिस्तानमा बाढीका कारण पछिल्लो ४८ घण्टामा ३४० जना भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ…
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही…
दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज अस्ट्रेलियाको कब्जामा
काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको छ । शनिबार सम्पन्न सिरिजको तेस्रो खेल २ विकेटले जितेसँगै अस्ट्रेलियाले ३ खेलको सिरिज २-१ ले जितेको हो । यस खेलमा दक्षिण…
इटहरी उपमहानगरको बजेट पारित
इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ । शनिबार सम्पन्न नगरको १६औं नगरसभाबाट उपमहानगरकी उपप्रमुख…
सिन्धुलीमा विचित्र खोलाको बाढी बस्तीमा पस्यो, एक जना घाइते
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ । शनिबार दिउँसो करिब साढे ३ बजेतिर भएको मुसलधारे वर्षापछि विचित्र खोलामा आएको आकस्मिक बाढी…
काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौँ ल्याइएको छ । केहीबेर अघि भैरहवाबाट विमानमा काठमाडौँ आइपुगेका…
रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण
काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी…


















