सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन्…

सेयर बजारको अंकसँगै घट्यो कारोबार

काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको…

मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी तथा कीर्ते प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नवीन…

पोखरीया नगरपालिका द्वारा महिला स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ कार्तिक । पर्सा को पोखरिया नगरपालीकाको स्वास्थय साखाले आयोजना गरेको महिला स्वयं सेविका समान कार्यक्रम समपन्न भएको छ । समान कार्यक्रमा बोल्दै मेयर चौहानले…

१२ हजार भन्दा बढी किशोरीहरुलाई एकैसाथ आत्मरक्षा तालिम दिँदै वीरगंज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तैयारी-

दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज २७ कात्तिक । वीरगंज महानगरपालिकाले १२ हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२…

सुनको मूल्यमा निरन्तर गिरावट

कात्तिक २७ गते, मंगलबार, सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका…

अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ : प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य

काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ । अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी…

बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग निर्माणले लियो गति

दमौली (तनहुँ)। तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको…

रामपुरका ३ सय ७ जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर(पाल्पा) । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात…

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

म्याग्दी । मङ्गला गाउँपालिका-५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको…