तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादशैंको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा…
सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध
उदयपुर । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो…
मर्दी हिमालमा सुदीपको सालिक
कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादल डाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो…
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक
म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण…
काभ्रेमा बस र सुमो सुख्खा पहिरोले पुर्यो, बीपी राजमार्ग पुनः अवरुद्ध
काठमाडौँ । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोले सिन्धुली…
दशैंमा पनि तरकारी बेच्दै बाँकेकी थारू महिला
काठमाडौँ। दशैंको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले…
नेपाली टिम अमेरिका लाग्दा नेपाल फर्किए सन्दीप
काठमाडौँ । नेपाली क्रिकेट टिम लिग-२ को अर्को शृङ्खलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टिम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । सन्दीपसँग…
‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न बिदाका समयमा क्याम्प
काठमाडौँ । कक्षा १० का विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले दसैँ र तिहार पर्वका बिच अवधिमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । क्याम्पमा सहभागी हुन २ हजार २७७…
राजदेवीमा १५ हजार ४ बोकाको बलि
काठमाडौँ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ । यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो । बिहीबार साँझ ८ः ३८ बजेदेखि बिहान ४ः०५ बजेसम्म बलि दिइएको…
मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा
जलेश्वर (महोत्तरी) । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैंको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैंको आगमनसँगै मिथिलाञ्चलको…

















