दशैं मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु

काठमाडौँ । डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको…

काठमाडौँका सडकमा ह्वात्तै घट्यो सवारीको चाप 

काठमाडौँ। काठमाडौँमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौँका सडक शून्य जस्तै बनेका हुन् । काठमाडौँका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी,…

महानवमी : विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन…

बाढी पहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्। यही असोज ११ रु. १२ गते आएको बाढी तथा…

जनमत पार्टीका शीर्ष नेता जसपामा प्रवेश

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम…

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा…

बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

बैतडी । बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादशैंको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ । यो वर्ष…

समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको…

बन्चरोले हानेर श्रीमतीको हत्या 

कैलाली । कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चुरे गाउँपालिका-६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या…

गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक…