सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ
गाईघाट । त्रियुगा नगरपालिका-१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम…
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम…
‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’: प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन्। ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभाका अवसरमा आज मंगलबजारमा आयोजित कार्यक्रममा…
अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस
गण्डकी । पोखराका मुख्य चोक र सडकमा रहेका अव्यवस्थित सालिकका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी एक…
राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन्। सांस्कृतिक समाज नेपालले आज आयोजना गरेको स्रष्टा अभिनन्दन तथा…
दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन
डोटी । अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको…
चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा
कञ्चनपुर । बेदकोट नगरपालिका-४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा…
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
रामपुर(पाल्पा) । बिहान उज्यालो हुनासाथ पिठ्युँमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए…
बागलङ दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
बलेवा(बागलङ) । मध्यपहाडी लोक मार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ । शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौँदेखि…
जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी
राँझा । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज–गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेको खजुराबजार नजिकै…

















