चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्…

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध

तुलसीपुर (दाङ) । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट…

जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या…

बागलुङको बाढीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

ढोरपाटन (बागलुङ) । यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको…

पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका(तीज)पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन…

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ । वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक…

म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु

बैंकक । म्यानमारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् । ‘सेनाले शुक्रबार…

शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने नगर प्रमुख सिंहको दावी-

दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २१ भदौ । बीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गर्नु भएको छ । रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा…

उच्च अदालत ईजलास द्वारा नजमा बेगमको दायर गरेको निवेदन खारेज, गुप्ता को बिगो दाखिला गर्न आदेश-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ भदौ । बीरगन्ज महानगरपालिका वडा नं. ३ निवासी नजमा वेगमलाई पक्राउ गरी वादीको विगो दाखिला गर्न गराउन उच्च अदालत इजलास बीरगन्जले बिहीबार पुन: दोश्रो…

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

ढोरपाटन (बागलुङ)। बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको…