श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  श्रीकृष्ण जन्माष्टमी र…

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को…

ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन 

वासिङ्टन । कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।…

श्रीकृष्णजन्माष्टमीको महत्व

मिति २०८१ साल भाद्र १० गते सोमबार भाद्रकृष्ण कृष्णजन्माष्टमी हो र यो दिन अष्टमी तिथी प्रात: ८ / २८ बजेदेखी अष्टमी तिथी ११ गते प्रात : ६ / ४० बजेसम्म…

लाखौं मूल्य बराबरको ईलेक्ट्रोनिक्स सामान तथा किवी पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार विभिन्न स्थान र समयमा भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामान र किवी…

मैजुबहाल बहुउद्देश्यीय सहकारीको १७औँ साधारणसभा सम्पन्न

मुनामदन सिलवाल/ तस्बिर : बौद्धली भान्जाकाठमाडौं, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल मैजुबहालमा अवस्थित मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभामा भव्यताका साथ सम्पन्न गरेको…

लागु औषध सहित मकवानपुर की एक महिला पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ भदौ । प्रहरी चौकी, ईनर्वा पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज को संयुक्त टोली द्वारा शनिबार दिउँसो करिब ०४:४५…

मैजुकुमारी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ

विष्णुप्रसाद तिमिल्सिनाकाठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ कुमारीगालस्थित मैजुकुमारी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक भवनको परिसरमा आयोजित एक कार्यक्रमबिच…

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी (बेनी) । गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने…

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु…