पोखराबाट काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दीमा दुर्घटना

भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले बताए। आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको डीएसपी रायले बताए। उनका अनुसार बसमा भारतीय…

कालीगण्डकी करिडोरको पहिरोले यात्रीलाई सास्ती

बागलुङ । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटक पटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ ।  उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता…

हिमपहिरोले थुनियो बोक्सेखोला

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा…

प्रतिवन्धित लागु औषध गाँजा सहित पासवान पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७, भदौ । प्रहरी चौकी, ईनर्वा पर्साले बिहीबार दिउँसो करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शकराचार्य गेट स्थित सडक खण्ड बाट प्रतिवन्धित…

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसानव्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका-२ बालचन खोरियाका किसान कृषि कर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु,…

तनहुँमा डेङ्गी संक्रमित बढ्दै

तनहुँ । जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको…

कर्णाली स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त हुँदै

कर्णाली । स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही  भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ आयोजना गर्ने भएको छ ।  समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र…

पूर्वी नाकाबाट ई-रिक्सा आयातमा वृद्ध 

झापा । पूर्वी नाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई-रिक्सा)को आयात वर्षेनी बढिरहँदा  परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको…

एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण

काठमाडौँ । उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा…

अरिङगालको टोकाइबाट एक जनाको मृत्यु, एक घाइते

त्रिवेणी (रुकुमपश्चिम) ।  रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा…