उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरूको…
उपकार सेवा नेपालको सहयोगमा दुई थान व्हीलचेयर वितरण-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० श्रावण । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज महानगरपालिका वार्ड नं. १४, चिनीमिल स्थित आशा किरण केन्द्रमा शारीरिक अपाङ्गता तथा सुस्त मनस्थितिका ३८ जना …
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस्’
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्…
तनहुँमा सिँचाइ सुविधा विस्तार
दमौली (तनहुँ) । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ…
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
गुल्मी । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती…
तनहुँको आबुखैरेनीमा पक्की पुल निर्माण
तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास…
नारायणगढ-बुटवल सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको…
पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामानहरु पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सोमबार दिउँसो करिब ०४:३० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट…
पाशुपत क्षेत्रमा आयोजित महाकोटीहोममा कुमारीगाल खैजेडी भजन मण्डलको विशेष प्रस्तुती सम्पन्न
बिष्णुप्रसाद तिमल्सिना– काठमाडौँ, २९ साउन । पाशुपत क्षेत्रमा आयोजना भइरहेको महाकोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा कुमारीगाल खैजेडी भजन मण्डलले आफ्नो विशेष प्रस्तुतीसहित सहभागिता जनाएको छ । कुमारीगाल खैजेडी भजन काठमाडौँ…
झुला कार्यक्रम सम्पन्न(तस्बिरसहित)
बिष्णुप्रसाद तिमल्सिना काठमाडौँ, २९ साउन । साउने सोमबारको अवसर पारी सामुदायिक सेवा समाजले झुला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । मैजुबहाल,कुमारीगालस्थित शहीदस्मृति सामुदायिक भवनको सभाहलमा आयोजित उक्त झुला कार्यक्रममा…

















