बृहत् विज्ञान प्रदर्शनीः ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरू
काठमाडौँ, ६ जेठ । बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १९ औँ वार्षिकोत्सवको अवसरमा ३ दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।आज जेठ ६ गते बलाधिकृत रथी अशोक राज…
नर्स विधि लम्साललाई मिस नेपाल पिस उपाधि
काठमाडौं, ६ वैशाख । मिस नेपाल पिसको उपाधि विधि लम्सालले पाएकी छिन्। नर्सिङ पेशामा रहेकाहरुका व्यक्तिगत विशेषतालाई लिएर भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै नर्स लम्सालले मिस नेपाल पिस…
वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घसाधना सम्मान
Wed, May 8, 10:38 PM (10 hours ago) to nemish, bcc: me काठमाडौं ,२७ वैशाख । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा…
गौरीघाटमा विद्युत सर्ट भई आगोलागी
काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरपालिका वडा नंं ७ गौरीघाट काभ्रेलीचोकमा विद्युत् सर्ट भई आगोलागी भएको छ ।बिहान ४ः०० बजे एक्कासी विद्युत सर्ट भई गोरीघाटको काभ्रेलीचोकमा रहेको पण्डाल गृहमा आगोलागी…
जापानकी विदेशमन्त्री योको काठमाडौँ आइपुगिन्
काठमाडाैं,२३ वैशाख। जापानकी विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए । उपप्रधानमन्त्री तथा…
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण हुने
काठमाडौँ, १४ वैशाख । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० आउँदो वैशाख २५ गते मंगलबार काठमाडौंमा आयोजना हुने भएको छ । सो अवार्डको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका पाँच नामहरु हालै एक कार्यक्रमबिच…
पत्रकारलाई प्रेस काउन्सिलद्वारा इन्टरनेट सहुलियत प्रदान
काठमाडौँ, १४ वैशाख । प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार तथा सञ्चारगृहलाई…
विद्युत महसुल निर्धारणका विषयमा स्याङ्जामा आज सार्वजनिक सुनुवाइ हुने
काठमाडौँ, १४ वैशाख । विद्युत नियमन आयोगले आज शुक्रबार विद्युत महसुल निर्धारणका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगका इन्जिनियर विशाल श्रेष्ठका अनुसार महसुल निर्धारणका लागि बुटवल पावर कम्पनीले…
ओखलढुङ्गा महोत्सव आजबाट सुरु
ओखलढुङ्गा, ६ वैशाख । दोस्रो ओखलढुङ्गा महोत्सव सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटीसहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि दोस्रो ओखलढुङ्गा महोत्सव सञ्चालन गरिएको हो । ओखलढुङ्गा…
बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै
धरान, ४ बैशाख । आगामी बैशाख ८ गते शनिबार नयाँ बर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित “कन्दरा लाईभ इन धरान ”…








