धान खेत बालुवाले भरिँदा किसान मर्कामा

सप्तरी । पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो । पचास बिघा भन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका-११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न…

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन

काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी…

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

महोत्तरी । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका-७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पुजारी कामेश्वर झाले बताए । परापूर्वकालदेखि नै भूतमेलाका…

मुस्ताङ यात्राको थकान मेटाउने भुरुंग तातोपानी

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुंग-तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । “मुस्ताङ यात्राको चिसो र थकान…

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई 

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज-१२ गतेको पहिरोले घर…

काभा यु-२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो । खेलमा…

यसरी भएको थियो सिन्धुलीमा गाडी दुर्घटना 

सिन्धुली । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार…

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु (धादिङ) । जोखिमपूर्ण तरिकाले निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच…

दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ…

मोतियाबिन्दु भएका बिरामीको नि:शुल्क शल्यक्रिया

गोरखा । गोरखाका आँखा बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो…