बाढीको स्थितिमा सुधार

काठमाडौँ । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको…

म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत…

‘एक्याप’को प्रवेश शुल्क अब अनलाइनबाट तिर्न सकिने

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क…

नेपाललाई सघाउन पाकिस्तान तत्पर छ : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौँ । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र…

अवरुद्ध हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतरा सडक खुल्यो

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ…

यात्रुलाई छुट सुविधा दिन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणको आग्रह

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरूले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरू नलिन विशेष आग्रह गरेको छ। प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र…

वायुसेवाहरूले महँगो टिकट नबेच्ने

काठमाडौँ । वायुसेवा सञ्चालक संघ नेपालले सोमबारदेखि बुधवारसम्म सरकारले तोके बमोजिमको लिँदै आएको अपर लिमिटको भाडा दरमा हवाई टिकट नबेच्ने निर्णय गरेको छ । संघका अध्यक्ष मनोज कार्कीले आइतबार विज्ञप्ति…

बाढी पहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

काठमाडौँ । बाढी पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते…

कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारी अनुसार असोज ११ गतेदेखि १३ गतेसम्म…

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

इनरुवा (सुनसरी) । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३:०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच…