काठमाडौँ महानगरका १० वटा वडाका ५०९ वटा स्थानको मौलिक नाम यकिन

काठमाडौँ महानगरका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३०…

धादिङमा यात्रुबाहक बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

धादिङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडामा दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना रति…

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम…

२०८२ फागुन ११ गते सोमवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन ११ गते सोमवार ईस २०२६ फेब्रुअरी २३ नेपाल सम्बत ११४६ चिल्लाथ्व षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल षष्ठी, चन्द्रमा मेष…

रौतहटमा कर्फ्यु 

रौतहट । रौतहटमा दुई समुदायबीच भएको विवादका कारण जारी कर्फ्यु आज पनि जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामका…

सुन तोलामा ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख १० हजार ३ सयमा…

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पक्षबाट उजुरी…

त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया…

जबरजस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउ

 इलाममा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माङसेबुङ गाउँपालिका–३ का २० वर्षीय सिलाश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने…

स्रोत नखुलेको नगदसहित महोत्तरीबाट पक्राउ

मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साहलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी…