गौरमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त

 रौतहटको गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ । अहिले सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति-सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको…

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नीति

 प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै अभिनेत्री नीति शाह वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग पारम्परिक विधिअनुसार विवाह गरेकी हुन् । काठमाडौंस्थित एक होटलमा सम्पन्न समारोहमा…

अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस आज मनाइदै

हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । …

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली…

काठमाडौँ उपत्यकामा चोरीका ५३ दुईपाङ्ग्रे सवारी साधन धनीलाई फिर्ता

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले बिहीबार आयोजित कार्यक्रममा ३१ वटा मोटरसाइकल र २२…

एमालेको चुनावी घोषणा पत्रमा के के छन् मुख्य विषय ?

 नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले…

जुम्लामा जिप दुर्घटना: सात जना घाइतेको उद्धार

जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानीमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप…

उपत्यकाबाट निस्कने फोहरको दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन

उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौँमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका…

आज निर्वाचन दिवस मनाइँदै

आज निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको छ । यो वर्षको निर्वाचन दिवसको नारा ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’…

आज प्रजातन्त्र दिवस मनाइदै

आज प्रजातन्त्र दिवस । सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ,…