जडेजा र आश्विनको उत्कृष्ट ब्याटिङमा भारत मजबुत

३ असोज, काठमाडौं । स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको उत्कृष्ट ब्याटिङमा भारतले पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध मजबुत ब्याटिङ गरेको छ। चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिनको…

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड

३ असोज, काठमाडौँ। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको…

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । अठार वर्ष अघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो…

२ महिनामा १२ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम दुई महिनामा १२ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । यससँगै अहिलेसम्म यस्तो प्रतिबद्धता रकम…

एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा…

‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

काठमाडौँ । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहँदा राजधानी काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ । संविधानले दलित…

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२…

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले दशैंसहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल…

काठमाडौँमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-५ घर भएका…

न्युरो अस्पताललाई फोहर व्यवस्थापन गराउन कामपाले दियो सात दिनको समय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहर व्यवस्थापन गराउन सात दिनको समय दिएको छ । महानगरको अनुगमन गर्ने टोलीले अस्पतालमा विभिन्न फोहोर वस्तुहरू नियमित रूपमा व्यवस्थापन नभएको भेटिएपछि…