डेंगु संक्रमितलाई पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल…

विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

काठमाडौँ। नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-२ मा प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपालले खेल्ने सबै खेलहरू प्रेरिरी…

भारतीय कम्युनिस्ट नेता येचुरीको निधन

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए…

सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको स्रोतले बताएको छ । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरूलाई अमेरिकी…

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाडौँ । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,”…

बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते

बागलुङ । बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज…

दर्ज्यानी चिन्ह प्रदान

२०८१ भाद्र २४ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री ध्रुवप्रकाश शाहलाई आज मिति २०८१ भाद्र २७ गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जङ्गीअड्‌डामा आयोजित एक…

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको…

मकवानपुरमा छ सय चार उद्योग बन्द

बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई…