पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको जुम्लास्थित…

दमौली अस्पताललाई उपकरण सहयोग

दमौली(तनहुँ) । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ गरेको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलब्ध…

पाँच महिनादेखि चिकित्सक बेपत्ता

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको…

बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो

वीरगञ्ज (पर्सा) । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८…

भियतनाममा आँधीका कारण ८२ जनाको मृत्यु

काठमाडौँ । भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण…

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व…

बिर्तामोडमा काँचो केरामै विषादीको मात्रा भेटियो

झापा । बिर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत बिर्तामोडमा…

जिप दुर्घटना अपडेट: घाइते युवतीको मृत्यु

बैतडी । जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन् । सविनाको उपचारका…

यंःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौँ । भाद्र २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिंलाई बुधबार कायाअष्टमिका दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ । यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमान…

मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

तनहुँ । व्यास नगरपालिका-३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् ।…