जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
धनुषा । छठ पर्वका लागि मधेस-प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु. पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा…
‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ । तनहुँको भानु नगरपालिका-१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।…
छठसँगै खुसी आउँछ डोम समुदायमा
धनुषा । मधेसी दलितमा सबै भन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।…
कोरलामा खानेपानी र शौचालयको अभाव
म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ…
१० वर्षमा फेरिएको ‘उजाड डाँडो’
बागलुङ । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्ष अघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १०…
छठ मनाउन सरसापट खोज्नु पर्दैन : मिथिलावासी
महोत्तरी । मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन् । दीपावली सकिएलगत्तै अब मंगलबारदेखि नै पर्व छठ सुरु हुँदैछ । मिथिलामा दीपावली र छठसहितका पर्व श्रमजीवीका लागि पर्खाइका…
विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलन: चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै
काठमाडौँ । विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना…
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
काठमाडौँ । लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ । नेपाल बाल साहित्य समाजद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा…
गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै
गण्डकी । कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तर वृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले…
यसरी गरियो गोवर्द्धन पूजा
काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजा आज गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत…


















