बाढीपीडितलाई बुद्धिजीवी संगठनको आर्थिक सहयोग

काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ । संगठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापतको चेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का…

पौने ४ खर्बको वस्तु आयात हुँदा ३८ अर्बको मात्रै निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक…

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अपरिहार्य भयो : रवि किरण हमाल

सुर्खेत । राप्रपा केन्द्रीय सदस्य रवि किरण हमालले देश गम्भीर संकटतर्फ उन्मुख भएको बेला राप्रपाले कर्णाली जागरण अभियान सञ्चालन गर्नुको महत्त्व अर्थपूर्ण रहेको दाबी गरेका छन् । उनले पश्चिम सुर्खेतको…

मुख्यमन्त्री आचार्यले थपे तीन नयाँ मन्त्री

काठमाडौँ। लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिँदै सिफारिस गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका ५६…

कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर

ठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल…

उपराष्ट्रपति यादवको हर्नियाको शल्यक्रिया सफल

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हर्नियाको शल्यक्रिया सफल भएको छ । यादव शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । बुधबार बिहान वरिष्ठ कलेजो रोग…

बाटो खुलेको २५ वर्षपछि कालोपत्र

म्याग्दी । बेनी नगरपालिका–६को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको…

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज (पर्सा) । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको…

कालिका मन्दिरमा ४५ लाख भेटी संकलन

गलकोट (बागलुङ) । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा…

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

म्याग्दी । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे। रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत…