क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै

काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी…

पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्याँस

काठमाडौँ । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा…

इजरायल युद्धका कारण नेपाली श्रमिक तत्काल नपठाइने

काठमाडौँ । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था…

भौतिक मन्त्रीको जिकिर : विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्को समयमा राजमार्गमा दुःख कष्टका साथ यात्रा गरेका यात्रुले सरकारको काम देखेर प्रशंसा गरेको दाबी गरेका छन् । आफ्नो सय दिने कार्यकालमा…

चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ८ जना पक्राउ

काठमाडौँ । चिनियाँ नागरिकसँग नेपाली किशोरीहरूको विवाह गराउन गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ३ चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेपछि गिरोह…

आमा सम्झाउने ‘मातृचक्र’

म्याग्दी । संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै…

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

सुनसरी । वर्षायाममा बाढी आउँदा सप्तकोशीको ‘रौद्र’ रूप देखिन्छ। पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति…

कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी

पर्वत । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ…

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ…

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

वीरगञ्ज (पर्सा)। नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी-अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर…