काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग
काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५ देखि २० हजारसम्म प्रदान गर्ने…
जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक…
उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज हर्नियाको शल्यक्रिया
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको…
दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल
म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकनका…
भारतबाट दूध आयातको स्वीकृति नदिन कृषि मन्त्रीसँग अनुरोध
काठमाडौँ । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरूले कृषि मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् । चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन…
हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा
काठमाडौँ । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट…
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ ।पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको…
स्वास्थ्य मन्त्रालयद्वारा न्युरो उपचार केन्द्रको सम्भाव्यता अध्ययन समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट ७ सदस्यीय समिति गठन गरेका…
त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण पुनः सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ । वैकल्पिक…
मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार
वीरगञ्ज (पर्सा) । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले…

















