बाढी पहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्। यही असोज ११ रु. १२ गते आएको बाढी तथा…

जनमत पार्टीका शीर्ष नेता जसपामा प्रवेश

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम…

बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

बैतडी । बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादशैंको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ । यो वर्ष…

समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको…

बन्चरोले हानेर श्रीमतीको हत्या 

कैलाली । कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चुरे गाउँपालिका-६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या…

गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक…

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादशैंको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा…

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो…

मर्दी हिमालमा सुदीपको सालिक

कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादल डाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो…

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण…