फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी सुरु गरिने
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो ।…
जनमतले गर्यो ७ नेताको निलम्बन फुकुवा
काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहसहित सात जनाको निलम्बन फुकुवा गरेको छ । असार २० गते पार्टी केन्द्रीय अनुशासन समितिले तीन महिनालाई निलम्बन गरिएका नेताहरूको कारबाही…
खाद्यको गुणस्तर जाँचमा अनुगमन
काठमाडौँ । खाद्यको गुणस्तर जाँचको क्रममा धेरै ठाउँमा अनुगमन भएको छ । असोज १ गतेदेखि सुरु भएको यो अनुगमनमा ५२४ खाद्य बजार, २६९ खाद्य उद्योग र २९८ होटेल तथा रेस्टुरेन्टको…
दशैं बिदामा पनि प्रेस काउन्सिलको नियमन
काठमाडौं असोज २३। प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन…
थप ५७ हिमाल आरोहणका लागि खुला
काठमाडौँ । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो । पर्यटन…
सामान्य बन्दै हवाई उडान
काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप बिस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न…
बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै
काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको छ ।…
अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा
इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनः निर्माणपछि मंगलवार (आज) बेलुका ६ बजेदेखि सञ्चालनमा…
गण्डकीमा डेंगुबाट सातको मृत्यु
गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका…
मनसुन क्रमशः कमजोर हुँदै, आज यी प्रदेशमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेस र…

















