वीरगञ्ज नाकाबाट धान-चामल आयात घट्यो

पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान-चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु. ९६ करोड ३२ लाख ५६ हजारको रु. दुई करोड ६३ लाख ३४…

शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका-१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा…

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा…

सिम्रिक एयरले गर्याे २०० बढी यात्रुको उद्धार

काठमाडौँ । सिम्रिक एयरले बाढीपहिरो प्रभावित करिब दुई सय यात्रुको उद्धार गरेको छ । सिम्रिक एयरले बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाटोमा अलपत्र परेका यात्रुको उद्धार गरेको हो । धुलिखेलबाट…

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन । केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न…

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको…

कैलालीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

गोदावरी(कैलाली) । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२…

राजमार्गमा दृश्य एक, पीडा अनेक

मलेखु । संघीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रूपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका…

बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

राजविराज (सप्तरी) । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले…

बाढीपहिरोबाट काभ्रेमा ६२ जनाको मृत्यु, चार जना बेपत्ता

काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा…