हरिवंश आचार्यको शिर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’ को छायांकन शुरु
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो…
नयाँ वर्षमा प्रदर्शन हुने फिल्म ‘पहाड’ टिजर सार्वजनिक
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति…
निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ रिलिज
निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ । एकल रिलिजको दुर्लभ अवसर पाएको यो…
फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, एक्सन अवतारमा विराज
चैत २७ गतेबाट प्रदर्शन हुन लागेको एक्सन फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता विराज भट्टलाई केन्द्रमा देख्न सकिन्छ र उनको हिंसकरुप राखिएको छ । …
काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…
मुन्द्रे र मुन्नी अभिनित फिल्म ‘कार्की साइँला’ को छायांकन शुरु
राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)…
फिल्म अ बाट आमाले बक्स अफिसमा शानदार कमाई, कुमारीको कति छ ?
गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन ९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई…
फिल्म प्रवासी जीवनको गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक
फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नबिन कार्कीले दिएका…
कस्तो छ सलमानका पिता सलीम खानको स्वास्थ्य अवस्था ?
बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित लेखक सलीम खान लीलावती अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् । सलीम खानको उपचारमा संलग्न…
बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै
बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार खानको आइसीयुमा उपचार…


















