राजपाल यादवलाई अदालतबाट राहत
चेक बाउन्ससम्बन्धी मुद्दामा तिहाड जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ । अदालतले यादवलाई आगामी १८ मार्चसम्मका लागि जमानतमा रिहा गर्ने आदेश दिएको हो…
आठ वर्षपछि निर्देशनमा रेखा थापा
नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । यो…
बलिवुड निर्देशक विक्रम भट्ट दम्पतीलाई अदालतबाट जमानत
बलिवुडका चर्चित निर्माता निर्देशक विक्रम भट्ट दम्पत्तिलाई सर्वोच्च अदालतले राहत दिएको छ । निर्माता विक्रम भट्ट र उनकी पत्नी श्वेतांबरी भट्टलाई सर्वोच्चले जमानत दिएको हो । दुवैजना गत ७ डिसेम्बरदेखि…
फिल्म ‘शिवांश: च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला
शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘शिवांश : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउने यो चलचिको देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई,…
बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बियो
चेक बाउन्स प्रकरणमा जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ । विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सुनुवाइ सोमबार, १६ फेब्रुअरीसम्मका लागि स्थगित गर्दै…
राजपाल यादको सहयोगमा अगाडी आए बलिउड सेलिब्रेटी, छिट्टै जेल बाहिर आउने
९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सलमान खान, अजय देवगन, वरुण धवन, डेभिड धवन, सोनु सूदलगायत बलिउडका चर्चित कलाकारहरूले सम्पर्क गरी आर्थिक सहयोग गरेका…
बलिवुड फिल्म ‘घुसखोर पण्डित’ विरुद्ध एफआईआर दर्ता
बलिवुड फिल्म ‘घुसखोर पण्डित’ का निर्देशक र टोलीविरुद्ध एफआईआर दर्ता गरिएको छ । लखनऊ प्रहरीले फिल्मविरुद्ध एफआईआर दर्ता भएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रेस नोटमा फिल्मलाई जातीय…
अदालतको आदेशपछि बलिवुड अभिनेता राजपाल यादवले गरे आत्मसमर्पण
बलिवुड फिल्ममा आफ्नो हास्य शैलीले दर्शकहरूलाई हँसाउने अभिनेता राजपाल यादव कानुनी समस्यामा फसेका छन् । यो मुद्दा वर्षौं पुरानो हो, तर अब, दिल्ली उच्च अदालतको कडाइ पछि, उनले बिहीबार तिहाड…
रिलायन्सको जियो स्टुडियोले किन्यो ओस्कार विजेता फिल्म निर्माण कम्पनि
बलिवुडको फिल्म निर्माण कम्पनि रिलायन्सको जियो स्टुडियोले ओस्कार विजेता प्रोडक्सन हाउस सिख्या इन्टरटेनमेन्टमा को ५०.१ प्रतिशत हिस्सेदारी किनेको छ । यो सम्झौता १५० करोड भारुमा गरिएको हो । यस साझेदारी…
बलिवुड फिल्म बोर्डर- २ तीन सय करोड क्लबमा
बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा तीन सय करोड क्लबमा प्रवेश गरेको छ । अघिल्लो शुक्रबार रिलिज भएको बोर्डर- २ ले दोस्रो सातामा निरन्तर शानदार कमाई गर्दै तीन…


















